अफगानिस्तानको काबुलस्थित एक मस्जिदमा विष्फोट हुँदा ५० जनाभन्दा बढीको मृत्यु

एजेन्सी-रौतहट, बैशाख १७ गते ।अफगानिस्तानको काबुलस्थित एक मस्जिदमा विष्फोट हुँदा ५० जनाभन्दा बढीको मृत्यु भएको छ । शुक्रबार मस्जिदमा प्रार्थना भइरहेको समयमा उक्त विष्फोट भएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ। अफगानिस्तानमा मुसलमानको पवित्र महिना रमजानको क्रममा अफगानिस्तानमा एकपछि अर्को विष्फोटमा परी अहिलेसम्म दर्जनौं मानिसको मृत्यु भइसकेको छ। समाचारमा उल्लेख गरिएअनुसार शुक्रबार दिउँसो काबुलको पश्चिमी … Continue reading अफगानिस्तानको काबुलस्थित एक मस्जिदमा विष्फोट हुँदा ५० जनाभन्दा बढीको मृत्यु